१. बचत योजना
१.१ साधारण बचत योजना
·
न्युनतम मौज्दात रु १,०००/–
·
दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज
·
जतिपनि रकम राख्न र झिक्न पाईने
·
निःशुल्क चेकबुकको सुबिधा
·
असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.२ नगद सुपर सेभिङ
·
न्युनतम मौज्दात रु १०,०००/–
·
दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज
·
जतिपनि रकम राख्न र झिक्न पाईने
·
निःशुल्क चेकबुकको सुबिधा
·
असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.३ नगद स्पेशल बचत
·
न्युनतम मौज्दात रु ५०,०००/–
·
दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज
·
जतिपनि रकम राख्न र झिक्न पाईने
·
निःशुल्क चेकबुकको सुबिधा
·
हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने
१.४ बाल बचत योजना
·
यस योजना अन्र्तगत आमा वा बाबु संरक्षक भई १६ बर्ष मुनीका बालबालिकाकोखाता खोल्न सकिन्छ र यस खातामा जम्मा भएको रकम हरेक बैशाख महिनाअर्थात नयाँ शैक्षिक सत्रको शुरुमा मात्र झिक्न पाईने छ र यस खातामा दैनिकमौज्दातमा १० प्रतिशत ब्याज पाईने छ ।
१.५ गोल्डेन बचत खाता
·
न्युनतम मौज्दात रु १०,०००/–
·
दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज
·
जतिपनि रकम राख्न र झिक्न पाईने
·
निःशुल्क चेकबुकको सुबिधा
·
असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.६ मुद्धती खाता
यस योजना अन्र्तगत सदस्यहरुले रु ५,०००/– देखी माथी जतिपनि एकमुष्ठ रकम निश्चितअबधिको लागी राख्न सकिनेछ । यस खातामा पाईने ब्याज यस प्रकार छ ।
अबधि
|
मासिक
|
त्रैमासिक
|
बार्षिक
|
६ महीना
|
–
|
९.२५%
|
१०%
|
१ बर्ष
|
१०%
|
१०.२५%
|
११%
|
२ बर्ष
|
११%
|
११.२५%
|
१२%
|
३ बर्ष
|
१२%
|
१२.२५%
|
१३%
|
४ बर्ष
|
१३%
|
१३.२५%
|
१४%
|
५ बर्ष
|
१४%
|
१४.२५%
|
१५%
|