तपाँईको आफ्नै बित्तिय सहयात्री
नगद बचत तथा ऋण सहकारी संस्था लिमिटेड
एक पटक हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुस्
हामी तपाईको सेवाको लागी सँधै तयार रहनेछौं ।
परिचय
सहकारीताको मर्म र भावनालाई आत्मसाथ गर्दै छरिएर रहेको स–साना पूँजि, श्रोत, साधन रकार्यक्षमतालाई एकिकृत गरी उचित ढंगले परिचालन गराई आफ्ना सदस्यहरुको आर्थिकसामाजिक एवं बौद्धिक क्षमता सुदृढ पार्ने उद्देश्य अनुरुप सहकारी ऐन २०४८ अन्तरगतनेपाल सरकार, सहकारी विभाग,डिभिजन सहकारी कार्यालयमा विधिबत दर्ता भई सहकारी ऐन,नियम तथा सिद्धान्तलाई आत्मसाथ गर्दै यस नगद बचत तथा ऋण सहकारी संस्थालिमिटेडको स्थापना भएको हो ।
लक्ष्य
आफ्ना सदस्यहरुमा आत्मनिर्भर, स्वाबलम्बी एवं सृजनात्मक क्षमताको विकास गर्दै परस्परसहकार्य, एकताबद्ध भई समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपुर्ण भुमिका वहन गर्ने ।
उद्देश्य
- सहकारी भावनालाई आत्मसाथ गर्दै शेयर सदस्यहरुको व्याक्तिगत एवं सामुहिक,आर्थिक, सामाजिक, बौद्धिक क्षमताको विकास गरी आत्मनिर्भर र स्वाबलम्बीसमाज निर्माण गर्ने ।
- सदहस्यहरुमा मितव्ययीताको भावना जागृत गराई बचत गर्ने बानीको विकास गराउने ।
- छरिएर रहेको पुँजी संकलन गरी आयमुलक व्याबसायमा लगानी गरी शेयर सदस्यहरुको बेरोजगारी अबस्थाको अन्त्य गरी सदस्यहरुलाई स्वरोजगार बनाउने ।
- सदस्यहरुलाई सम्बन्धित व्याबसायमा समय सापेक्ष परामर्श प्रदान गर्ने ।
विशेषता
- अत्याधुनिक कम्प्युटर सफ्टवेयरबाट पारदर्शी लेखा प्रणली,
- यस क्षेत्रमा लामो अनुभव हासिल गरेका दक्ष व्याक्तिहरुद्धारा संचालित,
- दक्ष अनुभवी कर्मचारीको संलग्नता,
- सदश्यहरुलाई घरदैलो सुबिधा,
- बचतमा उच्च्तम ब्याज र कर्जामा सुलभ र छिटो छरितो प्रकृया,
- न्युन आय देखी उच्च आय भएका सहस्यहरुको समान सहभागीता ।
१. बचत योजना
१.१ साधारण बचत योजना
- न्युनतम मौज्दात रु १,०००/–
- दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज
- जतिपनि रकम राख्न र झिक्न पाईने
- निःशुल्क चेकबुकको सुबिधा
- असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.२ नगद सुपर सेभिङ
- न्युनतम मौज्दात रु १०,०००/–
- दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज
- जतिपनि रकम राख्न र झिक्न पाईने
- निःशुल्क चेकबुकको सुबिधा
- असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.३ नगद स्पेशल बचत
- न्युनतम मौज्दात रु ५०,०००/–
- दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज
- जतिपनि रकम राख्न र झिक्न पाईने
- निःशुल्क चेकबुकको सुबिधा
- हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने
१.४ बाल बचत योजना
- यस योजना अन्र्तगत आमा वा बाबु संरक्षक भई १६ बर्ष मुनीका बालबालिकाकोखाता खोल्न सकिन्छ र यस खातामा जम्मा भएको रकम हरेक बैशाख महिनाअर्थात नयाँ शैक्षिक सत्रको शुरुमा मात्र झिक्न पाईने छ र यस खातामा दैनिकमौज्दातमा १० प्रतिशत ब्याज पाईने छ ।
१.५ गोल्डेन बचत खाता
- न्युनतम मौज्दात रु १०,०००/–
- दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज
- जतिपनि रकम राख्न र झिक्न पाईने
- निःशुल्क चेकबुकको सुबिधा
- असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने
१.६ मुद्धती खाता
यस योजना अन्र्तगत सदस्यहरुले रु ५,०००/– देखी माथी जतिपनि एकमुष्ठ रकम निश्चितअबधिको लागी राख्न सकिनेछ । यस खातामा पाईने ब्याज यस प्रकार छ ।
अबधि
|
मासिक
|
त्रैमासिक
|
बार्षिक
|
६ महीना
|
–
|
९.२५%
|
१०%
|
१ बर्ष
|
१०%
|
१०.२५%
|
११%
|
२ बर्ष
|
११%
|
११.२५%
|
१२%
|
३ बर्ष
|
१२%
|
१२.२५%
|
१३%
|
४ बर्ष
|
१३%
|
१३.२५%
|
१४%
|
५ बर्ष
|
१४%
|
१४.२५%
|
१५%
|
२. ऋणका प्रकार र ब्याजदर
कर्जा शिर्षक
|
ब्याज घट्दो
|
ब्याज नघट्दो
|
ब्याबसायीक कर्जा
|
२०%
|
१४%
|
सामुहीक जमानी कर्जा
|
–
|
१८%
|
कृषि कर्जा
|
२०%
|
१४%
|
शैक्षिक कर्जा
|
२०%
|
१४%
|
घरजग्गा कर्जा
|
२०%
|
१४%
|
औद्योगिक कर्जा
|
२०%
|
१४%
|
हायर पर्चेज कर्जा
|
२०%
|
१४%
|
मुद्धती रसीद धितो कर्जा
|
–
|
+२.५%
|
संस्थामा कार्यरत कर्मचारी
ब्यबस्थापकः श्री जयराम घिमिरे
सह–लेखापालः सुश्री सिता घिमिरे
मार्केटिङ इन्चार्ज
१
|
राधिका पाण्डे
|
२
|
अभिषेक स्थापीत
|
३
|
अनिता खड्गी
|
४
|
मिरा घले
|
५
|
पुजा खत्री
|
६
|
रोजन मान स्थापीत
|
७
|
शान्ति रेग्मी
|
८
|
सुमित अधिकारी
|
९
|
सुनन्दा रोक्का
|
१०
|
शुष्मा खत्री
|
११
|
शुसिला लामिछाने
|